About Property

तल्लो भगांल स्थित भ्याली पब्लिक स्कुल नजिकै ५ आना जग्गा मा बनेको दक्षिण मोहडा भयको,साढे तिन तल्ला ,१३ फिट पिज बाटोबाट १ कित्ता भित्र १० फिट पिज भएको,फ्ल्याट सिस्टम मा बनेको आकर्षक घर बिक्रिमा रहेको छ।
सम्पर्क न ९८६३१९३९५१,९८१३६६७४०३

  • Land Area : 00-05-00-00

Inquiry Form