About Property
काठमाडोैँ को कोटेश्वर स्थित शुभकामना गेट नजिकै २० फिट पिच बाटो भयको, चार(४) आना जग्गा मा बनेको,पुर्ब मोहोडा भयको, साडे चार (४.५) तल्ला को फ्ल्याट सिस्टममा बनेको आकर्षक घर बिक्रिमा रहेको छ।
———————————————————————————
घरको विवरण :-
मुल्य – ४ करोड ६० लाख( मुल्य मा केहि मिल्न सक्ने)
स्थान – कोटेश्वर, शुभकामना गेट
क्षेत्रफल – ४ आना
मोहोडा – पुर्ब
तल्ला – ४.५
बाटो – २० फिट (पिच बाटो)
बेड रुम – ७ (एटेच सहित)
लिभिङ्ग रुम – ४
किचेन – ३
पुजा रुम – १
(जग्गा संग साटफेर गर्न सकिने)
पार्किङ र बोरिङ को सुबिधा भएको
सम्पर्क न – 9851117403 / 9813667403
- Land Area : 00.04.00.00